मनकामनापोष्ट

Written by 10:06 am ताजा अपडेट, मधेस प्रदेश, राष्ट्रिय, समाज

यातायात कार्यालयबाट दिने सबै सेवा अनिश्चितकालका लागि बन्द


काठमाडौँ,चैत्र ९ गते । यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयहरुबाट दिने सबै सेवा केही दिनका लागि बन्द गर्ने भएको छ ।

प्राविधिक समस्या देखिएको भन्दै विभागले आज साँझदेखि अनिश्चतकालका लागि सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । विभागले यसअघि लाइसेन्सका लागि आवेदन लिन बन्द गरेको थियो । अब सवारी दर्ता, नामसारी, नवीकरण लगायतका सेवा अनिश्चतकालका लागि बन्द हुने भएको छ ।

(Visited 17 times, 1 visits today)

HTML tutorial