मनकामनापोष्ट

Written by 10:22 am ताजा अपडेट, राष्ट्रिय, समाज

नेपाल प्रहरीका २५ डिएसपीको काज सरुवा (सूचीसहित)


काठमाडौँ,चैत्र ९ गते । प्रहरी प्रधान कार्यालयले २५ प्रहरी नायव उपरीक्षक (डिएसपी) को काज सरुवा गरेको छ ।

स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा प्रहरी प्रधान कार्यालयले २५ जना डिएसपीको काज सरुवा गरेको हो । प्रहरी प्रधान कार्यालयले आवश्वयकताका आधारमा डिएसपीलाई तोकिएको क्षेत्रमा खटिएर काम गर्न निर्देशन दिइएको छ ।

(Visited 30 times, 1 visits today)

HTML tutorial