मनकामनापोष्ट

Written by 11:40 am ताजा अपडेट, मधेस प्रदेश, राष्ट्रिय

सर्वोच्चका न्यायाधीश श्रेष्ठले लिए शपथ


काठमाडौं,चैत्र १६ गते । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् । न्यायाधीश श्रेष्ठले कामु प्रधानन्यायाधीश दीपककुमार कार्की समक्ष शपथ लिएका हुन् । न्यायपरिषद्को सिफारिस र संसदीय सुनुवाइ समितिबाट अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार श्रेष्ठलाई नियुक्त गरेकी थिइन् ।

यसअघि श्रेष्ठ उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश थिए ।

(Visited 5 times, 1 visits today)

HTML tutorial