मनकामनापोष्ट

Written by 11:32 am ताजा अपडेट, मधेस प्रदेश, राजनीति, राष्ट्रिय

कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं १ छिटौनी डिहवामा टोल कमिटी गठन


कपिलवस्तु,चैत्र २० गते । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नेकपा (एमाले ) वडा नं १ वडा कमिटी अध्यक्ष मनोज कुमार जयसवालको अध्ययता तथा अखिल नेपाल किसान महासंघका कृष्णनगर नगर अध्यक्ष श्याम प्रकाश जयसवालको नेतृत्तवमा छिटौनी र डिहवा गाँउ मिलाएर १३ सदसिय टोल कमिटी गठन गरिएको छ ।

अध्यक्षमा तिर्बेनी चमार, उपाध्यक्षमा कन्हैया अहिर, सचिवमा श्री राम यादव, सह सचिवमा तुलसी राम यादव,कोषाध्यक्षमा दिनेश यादव सदस्यमा राम नेवास पासी , रीता चमार लगायत १३ सदसिय टोल कमिटी छिटौनी डिहवामा गठन गरिएको नेकपा एमाले कृष्णनगर नगरपालिका वडा नं १ वडा कमिटी अध्यक्ष मनोज कुमार जयसवाल ले जानकारी दिनुभयो ।

(Visited 4 times, 1 visits today)

HTML tutorial