रौतहट,चैत्र २५ गते । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ चादि खोलाको किनारबाट एक थान कटुवा पेस्तोल फेला परेको छ ।
शुक्रबार बिहान ५ बजेको समयमा शस्त्र बेश क्याम्प सन्तपुरका टोलिले चादि खोलाको किनारबाट एक थान कटुवा पेस्तोल फेला परेको हो । फेला परेको पेस्तोलको बिशेष अनुशन्धान भईरहेको तथा सो पेस्तोललाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा बुझाईने शस्त्र बेश क्याम्प सन्तपुरका प्रमुख डिएसपी योगेस दाहालले जानकारी दिएका छन् ।
(Visited 46 times, 1 visits today)