मनकामनापोष्ट

Written by 7:33 am ताजा अपडेट, मधेस प्रदेश, राष्ट्रिय

मधेस प्रदेशसभाको बैठक आज बस्दै


जनकपुर,चैत्र २८ गते । मधेस प्रदेशको प्रदेशसभाको बैठक आज बस्न लागेको छ । प्रदेशसभा सचिवालयका अनुसार आज अपराह्न ३ बजे प्रदेशसभाको बैठक बस्नेछ ।

आजको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत कृषि विश्वविद्यालय तथा प्राविधिक शिक्षा विश्वविद्यालयसम्बन्धी प्रतिस्थापन विधेयकमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जीतकुमार यादवले जानकारी दिए ।

(Visited 11 times, 1 visits today)

HTML tutorial