मनकामनापोष्ट

Written by 7:37 am ताजा अपडेट, बागमती प्रदेश, राष्ट्रिय

आजदेखि सशस्त्र प्रहरी महानिरीक्षक खनालले पाए अवकाश


काठमाडौं,चैत्र २८ गते । आजदेखि सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले अवकाश पाएका छन् । चार वर्षे कार्यकालको कारण खनाल अवकाशमा गएका हुन् । सोमबार खनाल अवकाश भएसँगै सशस्त्र प्रहरी बल नेतृत्वविहिन भएको छ ।

स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा सशस्त्रको महानिरीक्षक को टुंगो लगाउन सकेको छैन् । सरकारले २१ दिनको लागि सशस्त्र प्रहरीमा नयाँ नेतृत्वका लागि एकजना चयन गर्ने भएको छ ।
महानिरीक्षकमा एआईजी पुष्पराम केसी र रामशरण पौडेलले दाबी गर्दै आएका छन् । उनीहरु दुवैजना उमेर हदका कारण बैश्ँख् १९ गते अवकाशमा जाँदैछन् ।

(Visited 22 times, 1 visits today)

HTML tutorial