मनकामनापोष्ट

Written by 7:41 am ताजा अपडेट, राजनीति, राष्ट्रिय, समाज

आजदेखि राप्रपाको देशव्यापी घरदैलो अभियान


काठमाडौं,चैत २८ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर आजदेखि देशव्यापी घरदैलो अभियान सुरु गर्दैछ ।

‘जनताको माझमा राप्रपा र घरदैलो अभियान’ अन्र्तगत हरेक जिल्लाका टोल–टोलमा पुगेर जनजागरण सुरु गर्दैछ । राप्रपाले स्थानीय तहको निर्वाचन केन्द्रीत रहेर अभियान सञ्चालनका लागि केन्द्रीय प्रतिनिधि समेत खटाईसकेको छ ।

(Visited 19 times, 1 visits today)

HTML tutorial