मनकामनापोष्ट

Written by 3:52 pm ताजा अपडेट, प्रदेश नं.१, राजनीति, राष्ट्रिय, समाज

सुनवर्षि नगरपालिकाको मेयर पदका प्रवल दाबेदार


सुनवर्षी,बैशाख ०७ गते । देशमा चुनावको घोषणा भए संगै जिल्ला र नगरमा उम्मेदवारको हुने भन्ने बिषयमा चर्चा चल्न थालेको छ। मोरङ जिल्लामा यसको ब्यापक चहलपहल बढेको छ। नेताहरु जिल्ला ,प्रदेश र केन्द्रको नेताहरुसंग प्रायजसो सम्पर्कमा नै रहन्छन्। सरकारले तोकेको २०७९ साल बैशाख ३० गतेको स्थानिय निर्वाचनमा हरेक दलमा उम्मेदवार कसलाई बनाउने भनेर हरेक कोणबाट गहन विश्लेषण सुरु भएको छ।

नेपाली कांग्रेस लाई धार बनाएर २ दशक भन्दा बडी समय देखि राजनीति गर्दै आएका सुनवर्षि नगरपालिका वडा नम्बर १ निवासी देबेन्द्र बहादुर बस्नेत नेपाली कांग्रेसको तर्फाबाट सुनवर्षि नगरपालिकाको मेयर पदका प्रवल दाबेदार मानिनछन्। देबेन्द्र बहादुर बस्नेत सुनवर्षि नगरपालिकाका युवा नेतामा चिनिन्छन् । नेपाली कांग्रेस मोरङ जिल्ला कार्यसमितिका पुर्व जिल्ला सदस्य समेत रहेका उनि अहिले मोरङ क्षेत्र न –२ (ख) प्रदेशका सभापति र क्षेत्र न –२ का उपसभापति पनि हुन् । उनि प्रदेश (ख) को सभापतिमा निर्वाचित भए संगै पार्टीको गतिबिधि क्षेत्रमा बढाउन थालेको हो । उनकै कारण क्षेत्रमा पार्टी चलायमान बनेको स्थानिय नेताहरु बताउछन्। अन्य नेताहरुभन्दा पनि देबेन्द्रले सक्रियताको साथ पार्टीको हरेक गतिविधिमा सक्रिय रहेको स्थानिय नेताहरु बताउछन्।

२०७४ सालको स्थानिय निर्वाचनमा पनि उनको नाम मेयरको लागि शिफारिस भएको थियो , पार्टीले काली प्रसाद दासलाई उम्मेदवार बनाएपछि पार्टीको निर्णयलाई सम्मान गर्दै दासलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । फलस्वरूप नेपाली कांग्रेसले नगरभरि आफ्नो सानदार जित निकाल्यो आफ्ना कार्यकर्तालाई मिलाउन सक्ने,क्रियाशीलहरुमा समेत प्रिय रहेका देबेन्द्र पार्टीले विश्वास गरे सुनवर्षि नगरपालिकामा कांग्रेसलाई भारी मतान्तरले जित दिलाउने उम्मेदवारमा चिनिन्छन्।

सामाजिक क्षेत्रमा निकै नै सक्रिय रहेका बस्नेतले धेरै व्यक्तिलाई आर्थिक तथा प्राबिधिक सहयोग गर्दै आएका छन्। काम बढी गर्ने प्रचार कम गर्ने उनको बानि छ। कसैको दुख पिडा देख्न सक्दैन्न दुख देख्यो भने आफुले सक्ने आर्थिक सहयोग उनि गर्छन्। कही कतै कसैलाई भनसुन गरेर कसैको राम्रो काम हुन्छ भने देबेन्द्र पछि हट्दैनन्। सहयोगी भावना भएका देबेन्द्रको नाम मेयरका लागि सिफारिस भए संगै सुनबर्षी नगरपालिकामा तरङ्ग आएको छ। उनलाई पार्टीले टिकेट दिनु पर्न्ने र उनलाई मेयर भएर कम गरेको हेर्न चाहनेको जमात पनि धेरै छ। पार्टीले यस पटक देबेन्द्रलाई न्याय गर्नेमा उनि बिश्वस्त छन्। उनले भने म सबैको साझा मेयरको रुपमा रहेर उदाहरणीय काम गरेर हाम्रो पालिकालाई देशकै नमुना पालिकाको रुपमा स्थापित गर्ने छु । यस पटक म मेयरको रुपमा काम गर्ने छु । अर्को पल्ट मेरो मेयर पदमा दाबि रहदैन अरु साथीहरुलाई पनि काम गर्न मौका दिनु पर्छ भन्ने मेरो धारण रहेको छ ।सुनवर्षि। देशमा चुनावको घोषणा भए संगै जिल्ला र नगरमा उम्मेदवार को हुने भन्ने चर्चा चल्न थालेको छ। मोरङ जिल्लामा पनि यसको असर परेको देखिन्छ। सरकारले तोकेको २०७९ साल बैशाख ३० गते को स्थानिय चुनावले राजनीतिक दाउपेजले निक्कै महत्व राख्ने देखिन्छ ।

नेपाली कांग्रेस लाई धार बनाएर २ दशक भन्दा बडी समय देखि राजनीति गर्दै आएका सुनवर्षि नगरपालिका वडा नम्बर १ निवासी देबेन्द्र बहादुर बस्नेत नेपाली कांग्रेसको तर्फा बाट सुनवर्षि नगरपालिकाको मेयर पदका बलिया दाबेदार मानिनछन्। देबेन्द्र बहादुर बस्नेत सुनवर्षि नगरपालिकाका युवा नेतामा चिनिन्छन् नेपाली कांग्रेस मोरङका पुर्व जिल्ला सदस्य समेत रहेका उनि अहिले मोरङ क्षेत्र न –२ ख प्रदेशका सभापति पनि हुन् । उनि प्रदेश ख को सभापति भए संगै पार्टीलाई बलियो बनाउन दिन रात नभनी खटि रहेका छन्। देबेन्द्र सभापति भए संगै थप उर्जा आएको एक क्रियाशील बताउछन् ।

२०७४ सालको निर्वाचनमा पनि उनको नाम मेयरको लागि शिफारिस भएको थिय, पार्टीले कलि प्रसाद दास लाई उम्मेदवार बनायेसी पार्टीको निर्णय लाई सम्मान गर्दै दासलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । फलस्वरूप नेपाली कांग्रेसले नगर भरि आफ्नो सानदार जित निकाल्यो आफ्ना कार्यकर्तालाई मिलाउन सक्ने,क्रियाशील हरुमा समेत प्रिय रहेका देबेन्द्र पार्टीले विश्वास गरे सुनवर्षि नगरपालिकामा कांग्रेसलाई भारी मतान्तरले जित दिलाउने उम्मेदवारमा चिनिन्छन्।

विभिन्न सामाजिक क्षेत्रमा समेत सक्रिय रहेका देबेन्द्र नगर भरिको लोकप्रिय नेतामा आफुले आफुलाई स्थापित गरेका छन्। सबैलाई समान रुपले हेर्न्ने,मिठो बोल्न्ने,सहयोगी भावना भएका देबेन्द्रको नाम मेयरका लागि सिफारिस भए संगै सुनबर्षी नगरपालिकामा तरङ्ग आएको छ। उनलाई पार्टीले टिकेट दिनु पर्न्ने र उनलाई मेयर भएर कम गरेको हेर्न चाहनेको जमात पनि धेरै छ।

(Visited 8 times, 1 visits today)

HTML tutorial