मनकामनापोष्ट

Written by 10:37 am ताजा अपडेट, राजनीति, राष्ट्रिय

सिरहामा राजनीतिक दलहरु आचारसंहिताको धजिया उडाउदै


सिरहा,बैशाख १३ गते । सिरहामा राजनीतिक दलहरुले निर्वाचन आचारसंहिता र ट्राफिक नियमको खिल्ली उडाउदै ।प्रमुख राजनीतिक दलहरु लगाएत विभिन्न

पार्टीका राजनीति दालहरुले आफ्नो चुनावी प्रचार प्रसारमा बाल बालिकाको प्रयोग गरेका छन् । निर्वाचन कार्यक्रम अन्तर्गत उम्मेदवारी दर्ताको दोस्रो दिन सोमबार गोलबजार नगरपालिका मिर्चैया नगरपालिकामा लगाइत जिल्लाको बिभिन्न पालिकाहरुमा उम्मेदवारी दर्ता गराउन आउने उम्मेदवारहरुले बालबालिकाको प्रयोग गरेका छन् ।

उम्मेदवारहरु उम्मेदवारी गर्न आउँदा बालबालिकाहलाइ प्रयोग गरेका छन् । मासुभात दिन्छु भनेर गाउँ घर बाट गरिब र दलितका बालबालिकालाई प्रयोग गरेका छन । बालबालिकाको प्रयोग मात्र नभई ट्राफिक नियमलाई समेत धजिया उडाएका छन् ।

(Visited 82 times, 1 visits today)

HTML tutorial