काठमाडौं,बैशाख १६ गते । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दैछ ।
लोसपाले पार्टी कार्यालय बबरमहलमा आज दिउँसो १ बजे चुनावी घोषणापत्र सार्वजनिक गर्न लागेको हो । स्थानीय तह निर्वाचनको सन्दर्भमा अन्य राजनीतिक पार्टीहरुले यसअघि नै आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् । स्थानीय तह निर्वाचन आउन अब १४ दिन बाँकी छ ।
(Visited 20 times, 1 visits today)