मनकामनापोष्ट

Written by 5:24 am ताजा अपडेट, बागमती प्रदेश, राजनीति, राष्ट्रिय

लोसपाले चुनावी घोषणापत्र सार्वजनिक गर्दै


काठमाडौं,बैशाख १६ गते । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दैछ ।

लोसपाले पार्टी कार्यालय बबरमहलमा आज दिउँसो १ बजे चुनावी घोषणापत्र सार्वजनिक गर्न लागेको हो । स्थानीय तह निर्वाचनको सन्दर्भमा अन्य राजनीतिक पार्टीहरुले यसअघि नै आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् । स्थानीय तह निर्वाचन आउन अब १४ दिन बाँकी छ ।

(Visited 20 times, 1 visits today)

HTML tutorial