मनकामनापोष्ट

Written by 4:17 pm ताजा अपडेट, मधेस प्रदेश, राष्ट्रिय, समाज

नेपाल लाईफद्वारा अभिकर्ता स्कीम अन्तर्गर्त १५० सिसिको पल्सर प्रदान


सिरहा,वैशाख २५ गते । नेपाल लाइफ इन्स्योरेन्स क.लि इटहरि द्धारा अभिकर्तालाई १५० सिसिको पल्सर मोटरसाकल प्रदान गरेको छ ।

अभिकर्ता स्कीम अन्तर्गत राम कुमार बिष्टलाई १५० सि.सिको बजाज पल्सर मोटरसाइकल हस्तान्तरण गरिएको नेपाल लाइफ इन्स्योरेन्स क.लि ईटहरी शाखाको प्रमुख गिरिस चन्द्र कर्णले बताए ।

उत्कृष्ट काम गरेकोले गोला प्रथाद्वारा विजेता भएको अभिकर्ता बिष्टलाई मोटरसाईकल प्रदान गरिएको वरिष्ठ एजेन्से मैनेजर सुर्य प्रसाद दहालले बताए ।

(Visited 32 times, 1 visits today)

HTML tutorial