मनकामनापोष्ट

Written by 4:26 pm ताजा अपडेट, मधेस प्रदेश, राजनीति, राष्ट्रिय, समाज

Smart ward बनाउने सपनाबोको कर्जन्हा न.पा.वडा न.२ को वडाअध्यक्ष पदको उम्मेदवारी युवा नेता यादवको उम्मेदवारी


सिरहा । स्थानीय तह निर्वाचन–२०७९ अन्र्तगत सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर–२ को वडा अध्यक्षमा जनता समाजवादी पार्टीवाट जितेन्द्र कुमार यादवले उम्मेदवारी दिएका छन् ।

हराभारा सुन्दर सहित कर्जन्हा नगरपालिका वडा न २ लाई Smart ward बनाउन सपना बोकी निवार्चनमा होमिएका जसपा नेपालका यूवा नेता तथा वाडा अध्यक्षका उमेदवार जितेन्द्र यादवलाई मतदान गर्न जसपा नेपालले आग्रह गरेका छन् ।
जसपा,नेपालका युवा नेता तथा कर्जन्हा नगरपालिका वडा न २ का लागि वाडा अध्यक्षका उमेदवार यादवले कर्जन्हा नगरपालिकामा विभिन्न समयमा समाजिक कार्यमा पनि सक्रिय रहँदै आएका छन् । तसर्थ स्थानिय जनताको मनमस्तिष्कमा बसेका जितेन्द्र यादव आफु वाडा अध्यक्षमा दिएको उमेदवार विजय हासिल गर्ने बताए ।

जसपा नेपालको अवधारण र प्रतिवद्धताले हाम्रो समाजको विकास हुने विशवास जनसमुदायमा रहेकाले जसपा नेपाको जित हुने विशवास व्यक्त गरे ।

(Visited 53 times, 1 visits today)

HTML tutorial