सिरहा । स्थानीय तह निर्वाचन–२०७९ अन्र्तगत सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर–२ को वडा अध्यक्षमा जनता समाजवादी पार्टीवाट जितेन्द्र कुमार यादवले उम्मेदवारी दिएका छन् ।
हराभारा सुन्दर सहित कर्जन्हा नगरपालिका वडा न २ लाई Smart ward बनाउन सपना बोकी निवार्चनमा होमिएका जसपा नेपालका यूवा नेता तथा वाडा अध्यक्षका उमेदवार जितेन्द्र यादवलाई मतदान गर्न जसपा नेपालले आग्रह गरेका छन् ।
जसपा,नेपालका युवा नेता तथा कर्जन्हा नगरपालिका वडा न २ का लागि वाडा अध्यक्षका उमेदवार यादवले कर्जन्हा नगरपालिकामा विभिन्न समयमा समाजिक कार्यमा पनि सक्रिय रहँदै आएका छन् । तसर्थ स्थानिय जनताको मनमस्तिष्कमा बसेका जितेन्द्र यादव आफु वाडा अध्यक्षमा दिएको उमेदवार विजय हासिल गर्ने बताए ।
जसपा नेपालको अवधारण र प्रतिवद्धताले हाम्रो समाजको विकास हुने विशवास जनसमुदायमा रहेकाले जसपा नेपाको जित हुने विशवास व्यक्त गरे ।