मनकामनापोष्ट

Written by 4:24 pm ताजा अपडेट, मधेस प्रदेश, राजनीति, राष्ट्रिय

वडाको समग्र विकासमा जोड दिने ःवडा सदस्य उमेदवार जीतेन्द्र अग्रवाल (जितू)


कपिलवस्तु, बैशाख २७ गते । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ कृष्णनगर बस्ने समाजसेवी,व्यक्तित्व भएका जीतेन्द्र कुमार अग्रवाल (जीतू) ले स्थानीय चुनावमा वडा नं २ बाट वडा सदस्य पदमा स्वतंत्र उम्मेदवारी दिएका छन् । अग्रवाल वडाको जनताको बिचमा रहि जनताको सुख दुखमा सहभागी हुदै आएर वडा वसी को मन जित्न सफल रहेको स्थानीय बनाउछन्।

जितेन्द्र कुमार अग्रवाल ( जितू) चुनावमा आफू निर्वाचित भए वडाको समग्र विकासमा जोड दिनुका साथै दलित, अल्पसंख्यक, पिछडावर्ग लगायत अन्यको हकहितमा काम गरि वडा वसीको मन जित्ने बताउनुभयो । उहाँले हालै वडा सदस्यमा चुनाव चिन्ह आप पाएको बताए । उद्योग वाणिज्य संघ कृष्णनगरका महासचिव समेत रहेका स्वर्गीय घनश्याम प्रसाद अग्रवालका छोरा जीतेन्द्र कुमार अग्रवाल हुन ।

(Visited 32 times, 1 visits today)

HTML tutorial