मनकामनापोष्ट

Written by 4:31 pm ताजा अपडेट, मधेस प्रदेश, राष्ट्रिय, समाज

राजदूत शर्माले भारतीय राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र


काठमाडौं,बैशाख २८ गते । भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले आफ्नो ओहोदाको प्रमाणपत्र भारतका राष्ट्रपति रामनाथ कोविन्द समक्ष बुझाएका छन् ।

भारतको राष्ट्रपति भवनमा बुधबार आयोजना गरिएको एक कार्यक्रमबीच उनले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । शर्मालाई केही साताअघि सरकारले भारतको लागि नपाली राजदूत नियुक्त गरेको थियो ।

(Visited 15 times, 1 visits today)

HTML tutorial