मनकामनापोष्ट

Written by 2:47 pm ताजा अपडेट, मधेस प्रदेश, राजनीति, राष्ट्रिय, समाज

सिरहामा चट्याङ्ग लागेर वृद्धको मृत्यु


सिरहा,वैशाख ३० गते । सिरहाको गोलबजारमा चट्याङ्गलागेर एक वृद्धको मृत्यु भएको छ। गाउँनजीकै भौसी चराउन गरका गोलबजार नपा १० डण्डाटोलका करिव ६५ वर्षिय राविन्द्र महतोको शुक्रवार अपरान्ह पानी हावाहुरी सहित आएको चट्याङ्ग लागेर मृत्यु भएको हो।

चट्याङ्ग लागेर उनको घटना स्थलमै मृत्यु भएको स्थानीय शिक्षकप्रमोद सिंहले जानकारी दिए। भैसी चट्याङ्ग लागेर भैंसी मेत मरेकाछन्।

गाउँ देखि पूर्वतर्फ भैंसी चराईरहेका बेला परेको छट्याङ्ले शरिरको केहीभाग जलेको छ। शवपोष्ट मार्टमका लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहान लगिएको छ।

(Visited 214 times, 1 visits today)

HTML tutorial