मनकामनापोष्ट

Written by 2:12 am ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राजनीति, राष्ट्रिय, समाज

कृष्णनगर वडा नं ८ वडाध्यक्षमा माओबादी केन्द्रका नूर मोहम्मद खा विजयी


अजय मिश्र
कपिलवस्तु।
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ८ मा माओबादी केन्द्र निकट वडाध्यक्ष उमेदवार नूर मोहम्मद खा विजयी भएका छन् ।

राजनीतिमा लागेका खा बिगतको निर्वाचनमा पनि ऊनी वडा अध्यक्षमा विजयी भएका थिए राजनीतिमा प्रखर वकता तथा सरल स्वाभाव रहेका उनी लामो समय देखि समाजमा भिगेका उनी सामाजिक चिन्तनमा लिन रहेका खा अहिलेको स्थानीय तहको निर्वाचनमा पुनः वडाध्यक्षमा निर्वाचित भएका छन्। कृष्णनगर नगरपालिका वडा नं ८ मा माओबादी केन्द्र निकट नेता नूर मोहम्मद खा जनता माझ लोकप्रिय रहेका छन् ।

(Visited 23 times, 1 visits today)

HTML tutorial