काठमाडौँ,जेष्ठ ५ गते । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
(Visited 28 times, 1 visits today)
Written by मनकामनापोष्ट• May 19, 2022• 2:36 pm• ताजा अपडेट, मधेस प्रदेश, राजनीति, राष्ट्रिय, समाज