मनकामनापोष्ट

Written by 2:36 pm ताजा अपडेट, मधेस प्रदेश, राजनीति, राष्ट्रिय, समाज

सार्वजनिक बिदाको दिन सरकारी गाडी चलाउन नपाइने


काठमाडौँ,जेष्ठ ५ गते । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

(Visited 28 times, 1 visits today)

HTML tutorial