मनकामनापोष्ट

Written by 8:06 am अर्थ/वाणिज्य, ताजा अपडेट, मधेस प्रदेश, राष्ट्रिय, समाज

राजविराज नगरपालिकामा मेयर र उपमेयरमा जसपाका यादव र प्रविण बिजयि


शुभ नारायण यादव

सप्तरी,जेष्ठ ६ गते । सप्तरीको राजविराज नगरपालिकामा जसपाको छाता चुनाव चिन्हबाट मेयर पदमा भिमराज यादव र उपमेयर पदमा इसरत प्रबिण बिजय भएको छ । सप्तरीके केन्द्र बिन्दु मानिएको राजविराज नगरपालिकाको सम्पन्न मत गणना अनुसार जसपा नेपालबाट मेयर पदका उम्मेदवार भिमराज यादवले ९ हजार ३ सय ४६ मत ल्याएर विजयि भएका हुन भन्ने उनको निकतम प्रतिद्वन्दी नेकपा माओवादि केन्द्रका शम्भु यादवले ४ हजार ७ सय ६६ मत प्राप्त गरेका छन । यसेगरि उपमेयरमा जसपा नेपालकै इसरत प्रविणले ६ हजार ९ सय ८३ मत ल्याएर विजयि भएको हो । उपमेयरको निकतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेस कि उपमेयर सुशिला यादवले ४ हजार ३ सय १५ मत प्राप्त गरेकि छिन । राजविराज नगरपालिकाको सम्पन्न मत गणना अनुसार जसपा नेपालका भिमराज यादवले ४ हजार ५ सय ८० मत ल्याएर विजयि भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।

(Visited 10 times, 1 visits today)

HTML tutorial