अजय मिश्र
कपिलवस्त,जेष्ठ ९ गते । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नव निर्वाचित नगर प्रमुख रजत प्रताप शाहले आज नगरपालिका पुगेर पदभार ग्रहण गरेका छन् । आज उहाँ लाई नगरपालिकाका कर्मचारीले उहाँ लाई स्वागत गरेका छन् ।
नगर प्रमुख शाहले शुक्रवार साझ कपिलवस्तु जिल्ला अदालतमा कपिलवस्तु जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिश तेजेन्द्र प्रसाद शर्माले रजत प्रताप शाहलाई सपथ ग्रहण गराएका थिए ।
नगर प्रमुख रजत प्रताप शाहले पहिलो स्थानीय चुनावमा स्वतंत्र उमेदवार भै विजयी भएका रजत प्रताप शाह अहिलेको स्थानीय चुनावमा नगर प्रमुखमा पुन विजयी भएका छन् ।
(Visited 18 times, 1 visits today)