मनकामनापोष्ट

Written by 3:50 pm ताजा अपडेट, मधेस प्रदेश, राष्ट्रिय, समाज

विजयनगर कार्यपालिका सदस्यमा मौलाना मुजीबुर्रहमान चयन


कपिलवस्तु,जेष्ठ १७ गते । कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका कार्यपालिका सदस्य को निर्वाचनमा अल्पसंख्यक पदमा मौलाना मुजीबुर्रहमान निर्वाचित भएका छन् ।

मौलाना मुजीबुर्रहमान राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपालका महासचिव समेत रहेकाले सो संगठनका पदाधिकारी हरू उहाँ लाई हार्दिक बधाई दिदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
सोही क्रममा इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष अकरम पठानले समेत उहाँ लाई निर्वाचित भएका मुजीबुर्रहमान लाई बधाई दिएका छन् ।

(Visited 2 times, 1 visits today)

HTML tutorial