मनकामनापोष्ट

Written by 7:15 am अर्थ/वाणिज्य, ताजा अपडेट, मधेस प्रदेश, राष्ट्रिय

एनआईसी बैंक नरहा शाखाद्धारा नरहा गाउँपालिकाको जनप्रतिनिधिहरुलाई सम्मान सहित कार्यकालको बधाई



सिरहा,जेठ २५ गते । एनआईसी एसिया बैंक नरहा शाखाद्धारा नरहा गाउँपालिकाको जनप्रतिनिधिहरुलाई सम्मान सहित कार्यकालको बधाई तथा शुभकामना दिएको हो ।

गत वैशाख ३० गते स्थानीय तहको निर्वाचनमा सफल भएको नव निर्वाचित नरहा गाउँपालिकाको अध्यक्ष रामप्रमोद यादव र उपाध्यक्ष गुलावदेवी चौधरी साथै गाउँपालिकाको निर्वाचित सम्पुर्ण जनप्रतिनिधिहरु र कर्मचारीलाई एनआईसी एसिया बैंक नरहा शाखाका शाखा प्रमुख अजय कुमार साहलगायतका टिम सहित सम्मान तथा बधाई तथा शुभकामना दिएको छन ।

(Visited 337 times, 1 visits today)

HTML tutorial