मनकामनापोष्ट

Written by 4:10 pm मधेस प्रदेश, समाज

मिर्चैयामा कृष्ण जम्माष्टमीको अबसरमा कलश यात्रा निकालियो



रामनारायण ठाकुर
सिरहा,भाद्र १४ गते ।
कृष्ण जम्माष्टमीको अबसरमा मिर्चैया नगरपालिका वडा नं.५ शान्ति चौकमा वर्षे लगाउँदै आइरको कृष्ण जम्माष्टमीका महोत्सव यसवर्ष पनि कलश यात्रा सहित शुभारम्भ भएको हो ।
कृष्ण जम्माष्टमीकोे अवसरमा कलश शोभा–यात्रा सहित मिर्चैया परिक्रमा गरिएको छ । मिर्चैया नगरपालिका वडा नं.५ शान्ति चौकमा आयोजना गरिएको कृष्ण मन्दिरबाट गाँजाबाजा सहित निकालिएको कलश शोभा–यात्रा नगरको बिभिन्न भागको परिक्रमा गरेका महोत्सव समितिका सदस्य प्रविन मंडलले बताए ।

(Visited 33 times, 1 visits today)

HTML tutorial