मनकामनापोष्ट

Written by 5:56 pm राजनीति, समाज

ओलीको पार्टी दक्षिणपन्थी अवसरवादको प्रतिक हो ः झलनाथ खनाल



काठमाडौं,भाद्र १४ गते ।
नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओलीको पार्टी अहिले दक्षिणपन्थी अवसरवादको र व्यक्तिवादको प्रतिक बनेको बताएका छन् । सोमबार भारतबाट स्वदेश फर्कने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै नेता खनालले सो कुरा बताएका हुन् ।

‘अहिले केपी ओलीको पार्टी भनेको त, दक्षिणपन्थी अवसरवाद, गुटवाद, अहंकारवाद र व्यक्तिवादको प्रतिक बनेको छ’ खनालले भने, ‘त्यसैले यसका विरुद्ध हामीले विद्रोह गर्नुपरेको हो ।’ खनालले विद्रोह फुट र विनाश नभएको भन्दै विद्रोह अग्रगतिका निम्ति नयाँ झिल्को भएको पनि बताए ।साभारःरातोपाटी

(Visited 14 times, 1 visits today)

HTML tutorial