मनकामनापोष्ट

Written by 4:05 pm मधेस प्रदेश, राजनीति, समाज, स्थानीय समाचार

अखिल (क्रान्तिकारी)को छिन्नमस्ता गापाको कमिटी गठन



शुभ नारायण यादव
सप्तरी,भाद्र १८ गते अखिल (क्रान्तिकारी)को छिन्नमस्ता गाँऊपालीकाको सखडामा राजीव कुमार यादवको अध्यक्षतामा ३१ सदस्यीय गापा स्तरीय कमिटी शुक्रवार गठन भएको छ ।सो कमिटीको उपाध्यक्षमा विजय कुमार यादव,सचिवमा अनिल यादव,सह सचिवमा इन्द्रजित राय,कोषाध्यक्षमा सरस्वती कुमारी साह रहेका छन । त्यसै गरी सदस्यमा सरोज यादव,धर्मदेव यादव,संतोष यादव,रुपेश यादव,धिरज मण्डल,शत्रुधन यादव,करण यादव,आकाश झा,विजय कुमार मण्डल,विवेक शर्मा,आदित्य शर्मा,महेश यादव,दिलिप यादव,नितेश यादव रहेका छन ।
राजीव कुमार यादवको अध्यक्षतामा तथा अखिल (क्रान्तिकारी)का २ नम्बर प्रदेशका सह संयोजक पुजन कुमार सिंहको प्रमुख आतिथ्यमा प्रथम सम्मेलन कार्यक्रममा अखिल (क्रान्किारी)का जिल्ला अध्यक्ष रञ्जित मण्डल,नेकपा(माओवादी केन्द्र)सप्तरीजिल्ला समन्बय समितिका सदस्यद्वय जय प्रकाश यादव,बैधनाथ यादव,कन्हैया मण्डल,रामदेव मुखिया,अर्जुन यादव, रञ्जित यादव लगायतले नव गठित कमिटीलाई शुभकामना दिएका थिए।

(Visited 9 times, 1 visits today)

HTML tutorial