राजिव शाह
सर्लाही,भाद्र १९ गते । नेपाल निजामती कर्मचारी युनियन संघको ३१ औं स्थापना दिवसको अवसरमा शनिबार जिल्ला अस्पताल मलंगवा विरामीलाई फलफुल वितरण गरिएको छ ।
कर्मचारी युनियन संघ जिल्ला कार्य समिति सर्लाहीको आयोजनामा शनिबार विहान अस्पतालमा उपचारमा रहेका विरामीलाई फलफुल वितरण गरिएको कर्मचारी युनियन संघ नेपाल निजामती कर्मचारी युनियनको ३१ औ स्थापना दिवसको अवसरमा नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति सर्लाहीको अध्यक्ष कपिल देव साहको अध्यक्ष्तामा सर्लाही अस्पताल मलंगवामा भर्ना भएका विरामीहरूलाई फलफुल तथा मास्क वितरण गरि स्थापना गरी दिवस मनाइएको हो। जिल्ला अस्पातलकासंगको सहकार्यमा उपचारका रहेका विरामीलाई स्थापना दिवसमा अन्य कार्यक्रम नमिल्ने भएकाले फलफुल वितरण गरिएको निजामती कर्मचारी युनियनका जिल्ला सदस्य शैलेन्द्र कुमार महतोले जानकारी दिए ।
नेपाल निजामती कर्मचारी युनियन संघको ३१ औं स्थापना दिवसको अवसरमा विरामीलाई फलफुल वितरण

(Visited 14 times, 1 visits today)