सिरहा,भाद्र २२ गते । जनता समाजवादी पार्टि नेपाल मिर्चैया नगरपालीका वडा नं. ६ वडा कमिटिद्धारा पार्टिको स्थानीय समस्या वारे छलफल कार्यक्रममा तत्कालिन समाजवादी पार्टिका वडा अध्यक्ष प्रत्यासी अजय कुमार यादवले नेपाल कम्युनिष्टका योद्धा नेकपा परित्यागगरि जनता समाजवादी पार्टि मिर्चैया नगरपालिका वडा नं. ६ का इनर देव साहलाई अविर लगाई पार्टि प्रवेश गराउनु भयो पार्टि प्रवेश गर्ने क्रममा साहले समाजवादी पार्टिनै अवको विकल्प रहेको अवस्थामा यसका नेतृत्व वर्गसंग प्रभावित भई विगत लामो समयको विचार विमर्श पछि यो निर्णय लिएको वताउनु भयो । उक्त कार्यक्रम वडा अध्यक्ष अभरेन्द्र कुमार यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।
जसपा नेपालद्धारा मिर्चैया नगरपालीका वडा नं. ६ वडा कमिटिद्धारा पार्टिको स्थानीय समस्या वारे छलफल कार्यक्रम सम्पन्न

(Visited 48 times, 1 visits today)