मनकामनापोष्ट

Written by 4:31 pm ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, सुरक्षा/अपराध

लहानबाट भारततर्फ तस्करी गर्न लागेको ५ किलो चाँदीसहित दुई भारतीय युवकलाइ पक्राउ



सिरहा,भाद्र ३० गते ।
लहानबाट भारततर्फ तस्करी गर्न लागेको ५ किलो चाँदीसहित दुई भारतीय युवकलाई ठाडी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको खुटौना पञ्चायतका रबि महतो र पिन्टु महतो छन् । उनी दुबै जनालाई चेकजाँचको क्रममा चाँदीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

(Visited 4 times, 1 visits today)

HTML tutorial