शुभ नारायण यादव
सप्तरी,असोज १ गते । बिघालयको पहुचबाटा टाढा रहेका सप्तरीको बिष्णुपुर गाउपालिका वडा न.६ गोरगमाका का बिपन्न सदा समुदायका किशोरिहरुलाइ शेक्षिक सामग्री वितरण गरेका छन । युके एडको आर्थिक सहयोग तथा क्तचभभत ऋजष्मि इा ल्भउब िको नेतृत्वमा आसमान नेपाल ,सहास नेपाल, जानकि महिला जागरण समाज सहयोगमा मार्जिनालाइन्ड नो मोर कार्यक्रम अन्तरगत रुद्र नारायण मावि गोरगमा रन्जितपुरका १० देखि १४ बर्ष उमेर समुहका झण्डै १५ जना किशोरिहरुलाइ सो शेक्षिक सामग्री वितरण गरेका हुन । सदा समुदायका विपन्न किशोरिहरुलाइ विघालयका प्रअ तेज नारायण यादव सहितका शिक्षक शिक्षिकाहरुको उपस्थितिमा झोला , डेस र छाता वितरण गरेको सस्थाकि सामुदायिक शिक्षक शान्ता मेहताले जानकारी दिनुभयो । यता बिघालयको पहुचबाट टाढा रहेका किशोरिहरुलाइ शिक्षा हासिल गर्नका लागि उक्त शेक्षिक सामग्री वितरण गरेको आयोजक सस्थाले जनाएको छ । शेक्षिक सामग्री पाएपछि विपन्न समुदायका किशोरिहरुमा खुशि छाएको देखियो ।
सदा समुदायका विपन्न किशोरिहरुलाइ शेक्षिक सामग्री वितरण

(Visited 20 times, 1 visits today)