मनकामनापोष्ट

Written by 3:53 pm ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, समाज

सिराहामा माओवादी प्रवेशको लहर,पूर्वमन्त्री नायकले गरे स्वागत


सिराहा,असोज ८ गते । सिराहा जिल्लाको लाहान नगरपालिका वडा नं. २० का विभिन्न पार्टीका सयौँ कार्यकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।

शुक्रबार विभिन्न पार्टी परित्याग गरी लाहान–२० का कार्यकर्ता माओवादीमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरुलाई नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अजय शंकर नायकले स्वागत गरेका थिए । पछिल्लो समय देशभर माओवादी केन्द्रमा प्रवेश गर्नेको संख्या ह्वात्तै बढेको छ ।

(Visited 192 times, 1 visits today)

HTML tutorial