मनकामनापोष्ट

Written by 4:33 pm ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, समाज

मिर्चैयामा मोवाइल चोरेको आरोपमा एक जना पक्राउ


रामनारायण ठाकुर
सिरहा,असोज ८ गते ।
सिरहा जिल्लाको मिर्चैयामा मोवाइल चोरेको आरोपमा एक जना पक्राउ परेको छ ।
मोवाइल चोरेको आरोपमा मिर्चैया प्रहरीले मिर्चैया नगरपालिका वडा नं.६ कटारी चौकबाट एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उदयपुर जिल्लाका कटारी नगरपालका वडा नं.४ घर भएका २१ वर्षीय सन्जु श्रेष्ठ शंकास्पद तरिकाले घुमफिर गरिरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख (डीएसपी) राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

(Visited 21 times, 1 visits today)

HTML tutorial