मनकामनापोष्ट

Written by 3:47 pm ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय

सप्तरीमा करेन्ट लागेर एक युवकको मृत्यु


शुभ नारायण यादव
सप्तरी,असोज ११ गते ।
सप्तरीको खडक नगरपालिका वडा न.२ बेल्हि टोलमा करेन्ट लागेर एक युवकको आज दिउँसो मृत्युु भएको छ । स्थानीय बासुदेव मण्डलका २१ बर्षिय छोरा दिपेन्द्र कुमार मण्डलको करेन्ट लागेर मृत्युु भएको हो । मण्डलले आपको रुखमा चढि हरनको तार ११ हजार भोल्ट तारको माथिबाट क्रस गर्ने क्रममा अचानक करेन्ट बायाँ हातमा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो । करेन्ट लागेर सख्त घाइते मण्डलको तत्काल लहान स्थित कामना नर्सिङ होममा उपचारको लागि लगिदे गर्दा बिच बाटोमे मृत्युु भएको प्रहरीले जनाएको छ । यता मृतकको शव पोष्टमाटमसका लागि अस्पतालमा शव राखिएको तथा घटनाको थप अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।।

(Visited 92 times, 1 visits today)

HTML tutorial