मनकामनापोष्ट

०६ कार्तिक ०६, शनिबार

Written by 9:27 am अर्थ/वाणिज्य, ताजा अपडेट, प्रदेश नं.१, मनकामनापोष्ट स्पेसल, समाज

नेपाल लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी


मोरङ,असोज २० गते । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीमा १५ लाख को बिमा गरेर जम्मा रु ५५३५२० बुझाएका बीमित भएको बिमित सुन्दरहरैचा –८ , मोरङ निवासी ओयल फेमली होट्ल ्का सचालक रबिन्द्र चौहानको परिवारलाई कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो ।
रबिन्द्र चौहान दुर्घाटना बाट असमाहिक निधन भएकोले निज को श्रीमती कान्ती लक्ष्मी देबी शाहलाई कम्पनीको बिराट्चौक शाखा प्रमुख सुमन राज थापाले रु ३४,६८,६६५ रकम हस्तान्तरण गरेका हुन् ।

(Visited 10 times, 1 visits today)