उमेश अधिकारि
सिरहा,कार्तिक ६ गते । सिरहामा अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरिएका २ सय४० थान मोबाइल सिरहा प्रहरीले बरामद गरेको छ।
चोरी पैठारी गरी ल्याइएको २ लाख ४० हजार रुपैयाँ बराबरको २ सय४० थान मोबाइल बरियारपट्टी गाउँ पालिका वडा नम्बर १ कचनारि स्थित प्रहरीले सो मोबाइल बरामद गरिएको थियोे ।
(Visited 6 times, 1 visits today)