मनकामनापोष्ट

Written by 8:14 am ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, समाज

धनुषा र सर्लाहीका एसपीको सरुवा



धनुषा,कार्तिक ७ गते ।
धनुषाका प्रहरी उपरिक्षक ९एसपी०को सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापाले दुईवटा जिल्लाका एसपीको काज सरुवा गर्ने निर्णय गरेका हुन् । सर्लाहीको इन्चार्जमा एसपी कृष्ण प्रसाईलाई पठाइएको छ ।
त्यहाँ कार्यरत सन्तोषसिंह राठौरलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषामा बसन्त रजौरेलाई पठाइएको छ । धनुषामा कार्यरत प्रकाश रानाभाटलाई कार्य विभागमा सरुवा गरिएको प्रहरी प्रवक्ता ९एसएसपी० वसन्त कुँवरले बताए । राठौर २०७७ भदौ ४ मा सर्लाहीमा गएका थिए ।

(Visited 4 times, 1 visits today)

HTML tutorial