मनकामनापोष्ट

Written by 6:52 am ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, सुरक्षा/अपराध

सिरहा प्रहरीले अवैध लागुऔषध सहित दुई युवक पक्राउ


सिरहा,कात्तिक १७ गते । सिरहा प्रहरीले अवैध लागु औषध सहित दुई युवकलाई नियन्त्रण लिएको छ । भारततर्फबाट नेपालतर्फ आईरहेका समयमा सीमाका बडियारपट्टी गापा १ कचनारी प्रहरीले सिरहाकै सखुवानन्कारकट्टी गापा ३ परियागपुरका २१ वर्षिय अजय यादव र वडा नम्वर ४ सिम्राहका ३० वर्षिय देवु यादवलाई लागुऔषध सहित नियन्त्रणमा गरेको हो ।
प्रहरीलाई सङ्कालागि चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट डाईलेक्ड डीसी एक सय एमएल लेखिएको १५ बोतल, नाइट्रोभेट ट्यावेल ३ सय थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
उनीहरुलाई नियन्त्रमा लिएकार आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

(Visited 6 times, 1 visits today)

HTML tutorial