मनकामनापोष्ट

१८ मंसिर १८, शनिबार

Written by 8:02 am ताजा अपडेट, प्रदेश नं.१, मनकामनापोष्ट स्पेसल, राजनीति, राष्ट्रिय

प्रदेश १ को प्रदेशसभा बैठक सुरू, राईलाई विश्वासको मत नदिन एमालेको ह्वीप


विराटनगर,मंसिर १ गते । प्रदेश १ को प्रदेशसभा बैठक सुरू भएको छ । यही बैठकमा आज मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने तयारी छ ।

बैठक सुरू हुनुअघि प्रमुख प्रतिपक्षी एमालेले राईलाई विश्वासको मत नदिने निर्णय गरेको छ । सर्वदलीय दलको बैठक बसेर एमालेले राईलाई विश्वासको मत नदिन र विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

(Visited 2 times, 1 visits today)