मनकामनापोष्ट

१८ मंसिर १८, शनिबार

Written by 8:04 am ताजा अपडेट, बागमती प्रदेश, मनकामनापोष्ट स्पेसल, राजनीति, राष्ट्रिय

न्यायालयको गतिरोधमा सरकार मुखदर्शक भएर बस्न मिल्दैन ः प्रकाशमान सिंह


काठमाडौं,मंसिर १ गते । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले न्यायालयमा देखिएको गतिरोधमा सरकार मुदर्शक भएर बस्न नमिल्ने बताएका छन् । विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै उनले न्यायालय स्वतन्त्र निकाय भएकोले त्यहाँ देखिएको विवाद विधिसम्वत तरिकाले नै समाधान गर्नुपर्ने बताए ।

‘न्यायालय स्वतन्त्र निकाय हो । सरकार न्यायापालिका भईरहेको विवादको मुखदर्शक हुनु हुँदैन । विधि र नियमअनुसार सरकारले छिटो न्यायालयको विवाद समाधान गनुपर्दछ’, उनले भने । एक दुई जना व्यक्तिका कारण सम्पूर्ण न्यायालयलाई नै विकृत बनाउन नहुने सिंहको भनाइ छ ।

(Visited 2 times, 1 visits today)