मनकामनापोष्ट

१८ मंसिर १८, शनिबार

Written by 8:03 am ताजा अपडेट, प्रदेश नं.२, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय

पूर्वश्चिम राजमार्ग अन्तर्गत लहानमा एक शव भेटिए


सिरहा, मंसिर ७ गते । पूर्वश्चिम राजमार्ग अन्तर्गत लहानको पडरियामा एक पुरुषको शव भेटिएको छ । सडक किनारमा सुन्तला रङ्गको भेष्ट र सेनाको युनिफर्म जस्तो पाइन्ट लगाएको युवल सडक किनारमा घोप्टो परेको अवस्थामा शव भेटिएको हो ।
अहिले प्रहरी घटनास्थल पुगेकोले विवरणहरु आई नपुगेको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डा. तपन दहालले जानकारी दिए ।

(Visited 80 times, 1 visits today)