मनकामनापोष्ट

Written by 4:21 pm ताजा अपडेट, मधेस प्रदेश, राष्ट्रिय

नेशनल हस्पिटल विजयपुर द्वारा रक्तदान कार्यक्रम सम्पन्न


अमरेस कुमार पाण्डेय

बारा, मंसिर ११ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ८ नेशनल हस्पिटल विजयपुर द्वारा रक्तदान कार्यक्रम शनिवार एक कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ ।

मानवताको सेवा नई जीवनको सर्वोत्तम कार्य हो भने मूल उदेश्यलाई लक्षित गरी कार्यक्रम सुरुवात भएको थियो ।

उक्त कार्यक्रममा हस्पिटलका सम्पूर्ण टिमहरू , सुरक्षाकर्मीहरु,पत्रकार, स्थानीय युवाहरु तथा समाजका विभिन्न अगुवाहरू सहित १ महिला २२ जना पुरुष सहित २३ जनाले रक्तदान गरेको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी गौर रौतहट र युथ क्लब बिजयपुरको सहयोग रहेको थियो ।

कार्यक्रम हस्पिटल कई प्रांगणमा भएको थियो । भने हस्पिटलका चयर्मैन मनिभुशन प्रसाद यादवले जनाएको छ ।

(Visited 1 times, 1 visits today)

HTML tutorial