मनकामनापोष्ट

Written by 11:01 am ताजा अपडेट, मधेस प्रदेश, राष्ट्रिय, समाज

मोटरसाइकल बचउँदा पीकप पल्टियो, दुईजना घाइते


सिरहा,पुस ७ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको नरहा गाउँ पालिका ३ नयाँ चोहर्वा नजीकै मोटरसाइकल जोगाउने क्रम्मा पीकप दुर्घटना भएको छ । प्रदेश–३ ०१०२३ च ०६१८ नम्बरको पिकअ दुर्घटनाहुँदा दुई जना घाइते भएका छन् । पीकपमा तीन जना सबार रहेको इलाका प्रहरी कर्यालय मिर्चैयाले जनाएको छ्र ।
मोटरसाइकललाई बचाउने क्रममा चाइना कम्पनिले बाटोमा बनाउदै गरेको पुलमा पिकअप ठोकिएर दुर्घटना भएको हो । दुर्घटनामा नेपालगन्ज मदनचौकका २६ वर्षिय गणेश बहादुर मल र सुर्य बहादुर थारु घाइते भएका छन् ।
एन्सेल कम्पनिको टाबरको समान लिएर काठमाडांैबाट बिरतामोड तिर जाँने क्रम्मा दुर्घटना भएको हो । उनिहरुको उपाचार अहिले स्थानीय मेडिकल हलमा भईरहेको छ ।

(Visited 22 times, 1 visits today)

HTML tutorial