मनकामनापोष्ट

Written by 7:28 am ताजा अपडेट, मधेस प्रदेश, सुरक्षा/अपराध

सर्लाहीमा अवैध लागूऔषध गाँजा सहित एक युवक पक्राउ



किसन साह
सर्लाही,पौष १८ गते ।
सर्लाहीको ईश्वरपुर–१२ बाँके चोकमा प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा पैदल यात्री महोत्तरीको सुन्दरपुर–२ का २२ वर्षीय पप्पु रामको ज्याकेट भित्रबाट ५ सय ग्राम लागुऔषध गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए। साथै राम माथी थप अनुसन्धान भइरहेको प्रहरी ले जनाए ।

(Visited 3 times, 1 visits today)

HTML tutorial