मनकामनापोष्ट

Written by 10:18 am ताजा अपडेट, बागमती प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय

मन्त्री आलेलाई कोरोना पुष्टि, नियमित भेटघाट स्थगित


काठमाडौ‌ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोभिड संक्रमण पुष्टि भएको छ ।
पछिल्लो समय मन्त्री आले विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी भएका थिए ।उनका स्वकीय सचिव हेमन्त रानालाईसमेत कोभिड संक्रमण भएको बताइएको छ । संक्रमण पुष्टि भएसँगै मन्त्री आलेले मन्त्रालयका कार्यक्रम र नियमित भेटघाट सबै स्थगित गरेको मन्त्रालयले जनाएको छ

(Visited 1 times, 1 visits today)

HTML tutorial