काठमाडौं,माघ १२ गते । नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ।
केन्द्रीय तथ्याङ्क विभागले बुधबार नेपालको जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै २०६८ सालमा गरिएको जनगणनामा नेपालको जनसङ्ख्या ०.९३ प्रतिशत वृद्धि भएकोसमेत जनाएको छ ।अहिले पुरूषको संख्या १ करोड ४२ लाख ९१ हजार ३११ र महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ रहेको विभागले जनाएको छ।
(Visited 13 times, 1 visits today)