बड़ही समाज मिर्चैयाद्वारा नयाँ वर्ष २०८१ शुभकामना आदान प्रदान

२०८० चैत्र ३०, शुक्रबार २२:४४

नेपाल बड़ही समाज मिर्चैयाद्वारा नयाँ वर्ष २०८१ शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयो

नयाँ वर्ष २०८१ सालको अवसरमा नेपाल बड़ही समाज मिर्चैयाद्वारा एक कार्यक्रम गरि एकआपसमा शुभकामना आदान–प्रदान गरी मनाइएको समितिका सदस्य मदन कुमार ठाकुरले बताए ।
गत वर्ष २०८० लाइ विदाइ गर्दै नया वर्ष २०८१ मा एकआपसलाई शुभकामना सन्देश दिनुका साथ सोही अवसरमा जातीमा रहेको जेष्ठ नागरीकलाई सम्मान गर्दै शुभकामना सन्देश दिनु हुदै नेपाल बड़ही समाज मिर्चैयाका आगामी कार्यक्रमहरुमा सबै बन्धुहरुको उपस्थिति गराउने वातावरणका लागी आवस्यक पहल थाल्नसमितिका सदस्य अनिक लाल ठाकुरले बताए ।

 



ताजा खबर